कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालाको ज्वरो बढेपछि उनी आज विहान ओम अस्पताल भर्ना भएका हुन् । विहान छ बजे उनलाई अस्पताल भर्ना गरिएको हो । उनको आईसीयुमा राखेर उपचार भैरहेको छ । अस्पताल गएपछि ज्वरो घटेको सचिवालयले जनाएको छ । … Continue reading कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना